Logo

छिन्नमस्ता शक्तिपीठबाट चोरी भएको मुकुट सहित एक जना पक्राउ

                     
Logo १८ श्रावण २०७८, सोमबार ०९:३७    

कञ्चनरुप १८ साउन ।

सप्तरीको प्रसिद्ध मन्दिर छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरबाट गए राती चोरी भएको चाँदीको मुकुट आज विहान फेला परेको छ ।

हिजो साँझ ७ः३० बजेतिर चोरी भएको मुकुत मुकुट र चोरी गर्ने विष्णुपुर गाउँपालिका–५ का राजेश मण्डल समतिएका हुन ।

पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको मुकुट सार्वजनिक गर्न प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?