कञ्चनरुप । श्रावण १८ गते ।


सप्तरीको कञ्ञ्चनरुप नगरपालिका वडा नं. ७मा ने.क.पा.(माओवादी केन्द्र )ले आज वडा कमिटि विस्तार गरेको छ ।
ने.क.पा.(माओवादी केन्द्र )ले स्थानिय तहमातहतमा आफना कमिट गठन तथा पुनर गठन गर्दै लैजाने केन्द्रिय नितिअनुसार कञ्चनरुपको वडा नं. ७ का आज वडा संयोजक सरोज भण्डारीको संयोजकत्वमा २९ सदस्य वडा समति गठन गरिएको हो ।

ने.क.पा.(माओवादी केन्द्र ) कन्चनरुप नगर समिति वाड न.७ मा जिल्ला कमिट सदस्य तथा नगर संयोजक राम बिहारी राउत, जिल्ला कमिट सदस्य दुई देवनारायण चौधरी ,राजेन्द्र प्रसाद यादव , नगर समिति को सह सन्योजक संघ संगठनका बिभाग प्रमुख तथा राष्ट्रिय थारुमुक्ती मोर्चा को जिल्ला अध्यक्ष सत्यनारायण चौधरी , नगर सचिव देवनारायण चौधरी , मजदुर मुक्ति मोर्चाको जिल्ला सदस्य कुलेश्वर सरदार लगायकाहरुको उपस्थिति रहेको वार्ड न.७कोसन्योजक सरोज कुमार भन्डारीले बताए ।
कञ्चनरुप नगरपालिकाको सुचना













