Logo

माओवादी केन्द्रले सप्तरीको कञ्ञ्चनरुप वडा नं २ मा २५ सदस्य वडा कमिटि गठन

                     
Logo २७ श्रावण २०७८, बुधबार ०७:५५    

श्रावण २६ गते कञ्चनरुप ।

सप्तरीको कञ्ञ्चनरुप नगरपालिका वडा नं २ पिप्रार्पूमा ने.क.पा.(माओवादी केन्द्र ) ले आज वडा कमिटि गठन गरेको छ ।

ने.क.पा.(माओवादी केन्द्र ) ले स्थानिय तहमातहतमा आफना कमिट गठन लैजाने केन्द्रिय नितिअनुसार कञ्चनरुपको वडा नं( २ को २५ गते वडा देराजेन्द्र यादव को अधक्षतामा २५ सदस्सिय वडाकमिटी गठन गरिएको हो ।

माओवादी केन्द्र जिल्ला कमिट सदस्य तथा नगर संयोजक राम बिहारी राउत, जिल्ला कमिट सदस्य दुई देवनारायण चौधरी ,राजेन्द्र प्रसाद यादव , नगर समिति को सह सन्योजक संघ संगठनका बिभाग प्रमुख तथा राष्ट्रिय थारुमुक्ती मोर्चा को जिल्ला अध्यक्ष सत्यनारायण चौधरी , नगर सचिव देवनारायण चौधरी , मजदुर मुक्ति मोर्चाको जिल्ला सदस्य कुलेश्वर सरदार लगायकाहरुको उपस्थिति रहेको वार्ड न७ कोसन्योजक सरोज कुमार भन्डारीको उपस्थिी रहेकको थियो ।कार्यक्रममा वक्ताहले अबको देसको ठुलोपार्टी को रुपमा माओवादीलार्इ स्थापना गरेरै छोडने प्रतिबद्दता ब्यक्त गरेका थ्थ्एि ।


लोकप्रिय छुटाउनुभयो कि ?