Logo

३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि ,३० को मृत्यु

                     
Logo २७ श्रावण २०७८, बुधबार १७:५२    

२७ श्रवण , काठमाडौं, ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५६ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा ३हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६ सय १६ र र ५ हजार ७ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार ८ सय ८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?