४ भाद्र कञ्चनरुप।


सप्तरीको कञ्ञ्चनरुपका वडा नं १२ रुनगरमा ने.क.पा.(माओवादी केन्द्र ) ले आज २५ सदस्य वडा कमिटी विस्तार गरेको छ ।
माओवादी केन्द्र जित बुहदर विकको संयोगकत्वमा २५ सदस्य वडा कमिटी विस्तार गरेको नगर कमिटी सदस्य रारोज भण्डारी बताए । वडा नं १२मा मुस्तीम मूत्ति मोर्चा संन्योगकमा मो हविबुल्लालाई चयन गरिएको जनाएईको छ

माओवादी केन्द्र संयोजक राम बिहारी राउत, जिल्ला कमिट सदस्य दुई देवनारायण चौधरी ,राजेन्द्र प्रसाद यादव , नगर समिति को सह सन्योजक संघ संगठनका बिभाग प्रमुख तथा राष्ट्रिय थारुमुक्ती मोर्चा को जिल्ला अध्यक्ष सत्यनारायण चौधरी , नगर सचिव देवनारायण चौधरी , मजदुर मुक्ति मोर्चाको जिल्ला सदस्य कुलेश्वर सरदार लगायकाहरुको उपस्थिति रहेको वार्ड न।७ कोसन्योजक सरोज कुमार भन्डारीको उपस्थिी रहेकको थियो ।
ले स्थानिय तहमातहतमा आफना कमिट गठन तथा पुनर गठन गर्दै लैजाने केन्द्रिय नितिअनुसार कञ्चनरुपका वडाहरुमा वडाकमिटी गठन गरिएको हो ।
कञ्चनरुप नगरपालिकाको सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना













