Logo

नेकपा (एकीकृत समाजवादी)दर्ता

                     
Logo ९ भाद्र २०७८, बुधबार १६:३४    

९ भाद्र काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)दर्ता हुँदा ३० सांसदको हस्ताक्षर सनाखत भएको छ ।

माधव नेपाल नेतृत्वको नयाँ दल दर्तामा एमालेका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३० सांसदको हस्ताक्षर सनाखत भएको हो । सोमप्रसाद पाण्डेलगायत ४ सांसदको विषयमा कुरा मिल्न सकेन । नेकपा एसका नेताहरुले किन मिलेन भनेर पत्र दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

आज सनाखत भएको हस्ताक्षरहरुमा प्रत्यक्षतर्फ निर्वाचित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, प्रेमबहादुर आले, मेटमणि चौधरी, भवानी खापुङ, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठलगायत छन् ।

नेकपा एसका सांसद

माधवकुमार नेपाल

झलनाथ खनाल

विरोध खतिवडा

जीवनराम श्रेष्ठ

प्रेमबहादुर आले

मेटमणि चौधरी

भवानी खापुङ

कृष्णलाल महर्जन

कृष्णकुमार श्रेष्ठ

हिराचन्द्र केसी

धनबहादुर बुढा

मुकुन्द न्यौपाने

कल्याणीकुमारी खड्का

रामकुमारी झाँक्री

निरादेवी जैरु

सरला यादव

पुष्पा कुमारी कर्ण कायस्थ

समिना हुसेन

कलिला खातुन

गोपालबहादुर बम

पार्वती कुमारी विशुंके

लक्ष्मी चौधरी

विना बुढाथोकी

शेरबहादुर कुँवर

ठगेन्द्र प्रकाश पुरी

उदया शर्मा पौड्याल

सिंगबहादुर विश्वकर्मा

नन्दा चपाई

शान्तिकुमारी अधिकारी जिसी

वेदुराम भुसाल


लोकप्रिय छुटाउनुभयो कि ?